- असार ०६, २०८०
नेकपा एमालेकाे संसदीय दलको बैठक सुरु भएकाे छ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बैठक केहीबेरअघि सुरु भएकाे हो।
संसदकाे हिउँदे अधिवेशन सुरु हुनुअघि आवश्यक छलफल गर्न संसदीय दलको बैठक बसेकाे हाे।
बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ।
संसदकाे हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ ।
टिप्पणीहरू: