मङ्गलबार, २८ असोज २०८२

प्रदिप पौडेलसंग असन्तुष्ट संगीता मन्त्रालयमा हाजिर भइन्


काठमाडौं । तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको शैलिप्रति असन्तुष्टि जनाउदै विदा बसेकी अतिरिक्त सचिव डा.सगीता कौशल मिश्र मन्त्रालयमा हाजिर भएकी छिन् ।

उनी बिहीबार मन्त्रालयमा हाँजिर भएको एक अधिकारीले जानकारी दिए । तत्कालिन स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवमा डा.विकास देवकोटालाई नियुक्त गरेपछि वरिष्ठता मिचेर आफु माथी अन्याय गरेको भन्दै सचिव मिश्रले आपत्ति जनाएकी थिइन् ।

डा. देवकोटालाई नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत हालेकी छिन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ