शनिबार, २७ पुस २०८१

सिन्धुपाल्चाेकमा भूकम्प गएकाे १९ घन्टापछि मुगुमा पनि भूकम्प


काठमाडौँ, १९ पुस । मुगुमा भूकम्प भएको छ । आज बिहान  ८ बजेर ३ मिनेट जाँदा  भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर बिहीबार दिउसाे १ बजे ४.८ रिक्टर स्केलको कम्पन भएको थियो । यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ