शुक्रबार, २६ पुस २०८१

सिन्धुपाल्चोकको माझीटारमा भूकम्प


काठमाण्डाैं, १८ पुस ।   काठमाडौंमा दिउँसो भूकम्पको  धक्का महसुस भएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर  ४.८ म्याग्निच्यूडको धक्का महसुस भएको हो ।

यसअघि बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्‍याग्निच्यूडको भूकम्प गएको थियो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ