मङ्गलबार, २३ मंसिर २०८२

समाजवादी मोर्चाको बैठक सुरू


काठमाडाैँ। चार दलीय समाजवादी मोर्चाको बैठक सुरू भएको छ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरअघि बैठक सुरू भएकाे हाे। 

बैठकमा समसामयिक राजनीति, मोर्चालाई थप प्रभावकारी बनाउने, नीति तथा कार्यक्रम ल्याउनेलगायतका विषयमा छलफल हुनेछ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ