- असार ०६, २०८०
कठमाडौं, ७ कात्तिक । सरकारको १०० दिनको काम कार्वाहीबारे छलफल गर्न बसेको सत्तारुढ दलको बैठक सकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिन सकारात्मक भएको जनाएका छन् भने सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति जनाएका छन् ।
सरकारविरुद्ध अनावश्यक आलोचना भएको भन्दै सत्तारुढ दलका नेताहरु प्रतिवादका लागि सहमत भएका छन् । सत्तारुढ दलले साझा धारणा बनाउनका लागि शुक्रबार अर्को बैठक बस्ने छ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउका विषयमा छलफल हुने भएको छ ।
टिप्पणीहरू: