बुधबार, २४ पुस २०८१

सबै भ्रष्टाचारकाे छानबिन गर्न एमालेकाे सरकारलाई ध्यानाकर्षण


काठमाडौं, २३ पुस । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठक मंगलबार अध्यक्ष केपी शर्मा ओलीले समापन मन्तव्य राखेसँगै सकिएको हो ।

विभिन्न १४ वटा प्रस्ताव पारित गर्दै वैठक सकिएकाे प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

भ्रष्टाचार भनी चर्चामा रहेका सबै प्रकरणकाे छानबिन गरी निष्कर्षमा पुर्याउन एमालेले सरकारसंग माग गरेकाे छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ