- असार ०६, २०८०
काठमाडाैं, २३ पुस । नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको तेस्रो दिन अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव सर्वसम्मत रुपमा पारित भएकाे छ ।
बैठकको सुरुमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज दिउँसो २ बजेसम्म प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी गराएका थिए।
बैठक आजै सकिनेछ।
टिप्पणीहरू: