शनिबार, ३१ जेठ २०८२

संसद्मा रास्वपा र राप्रपाकाे अवरोध


फाइल तस्बिर

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध गरेकाे छ। 

भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरुले यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका थिए।

आज सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच दुई बुँदे सहमति भएपछि संसद् सुचारू भएपनि रास्वपा र राप्रपाले असहमति जनाउँदै अवरोध गरेका हुन्।  

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ