काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट २५ वर्षीय रुवीकुमारी ठाकुरले उम्मेदवारी दिएकी छिन् । उनलाई सत्तारुढ दल राष्ट्रय स्वतन्त्र पार्टीले समर्थन गर्ने भएकाे छ ।
महामन्त्री कबिन्द्र बुर्लाकाेटीले ठाकुरलाई उपसभामुखमा समर्थन गर्ने जानकारी दिए ।
टिप्पणीहरू: