- असार ०६, २०८०
काठमाडौं । राप्रपाले बागती प्रदेश सभा संसदीय दलका नेता उद्वव थापालाई कार्वाही गरेकाे छ ।
उनलाई पार्टीकाे साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ ।
थापाले एमाले र नेकपाको सरकारलाई समर्थन गरेका थिए।
उनको समर्थनलाई अस्वीकार गर्दै राप्रपाले समर्थन फिर्ता लिन आग्रह गरेको थियो। तर उक्त आग्रह नमानेको उल्लेख गर्दै राप्रपाले कार्बाही गरेको हो।
टिप्पणीहरू: