- असार ०७, २०८०
वीरगञ्ज (पर्सा), २६ मङ्सिर । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । उनीसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमान मार्फत सिमराबाट काठमाण्डाै हुँदै पाेखरा पठाएकाे हाे ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो ।
पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले लामिछानेलाई सिमराबाट काठमाडौँ हुँदै कास्की पुर्याइने जानकारी दिए।
टिप्पणीहरू: