- असार ०७, २०८०
काठमाडौँ २९ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा विधेयक जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ आज जारी गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सरकारले सिफारिस गरेका मध्ये भुमी सम्बन्धी अध्ययन राष्ट्रपतिले राेकेका छन् । अध्ययनकाे क्रममा रहेकाले राेकिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
टिप्पणीहरू: