बिहिबार, ०८ माघ २०८२

राजेन्द्र लिङ्देनले गराए उम्मेदवारी दर्ता


काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि झापा ३ बाट उम्मेदवारी दर्ता गरेका हुन्। लिङ्देन गएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ