बिहिबार, ०५ चैत २०८२

रारा तालमा प्रधानमन्त्रीकाे फाेटाे शेसन


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफलतापूर्ण सम्पन्न भएपछि कर्णाली प्रदेशको भ्रमणमा गएकी छिन् ।

प्रधानमन्त्री कार्की निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ज्ञापन गर्न कर्णाली प्रदेश पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।

प्रधानमन्त्री कार्कीले मुगुकाे राराताल छेउमा उभिएर फाेटाे शेसन गरेकी छिन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ