बिहिबार, १० वैशाख २०८३

गृहमन्त्रीकाे राजीनामापछि सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीले बाेलाए


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि  प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा संठगन प्रमुखहरूलाई सिंहदबार बोलाएका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू प्रधानमन्त्री कार्यालय सिंहदबार पुगेका छन् ।

मन्त्रीपदबाट राजीनामा दिनुअघि प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सुधन गुरुङबीच पनि भेट भएको थियो ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ