शुक्रबार, १२ भदौ २०८३

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद बैठक


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाएकाे प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ