सोमबार, ०५ साउन २०८२

टोखा पुगेर प्रचण्डले लिए मोहन वैद्यकाे स्वास्थ्य अवस्थाबारे जानकारी


काठमाडाैँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणसँग भेट गरेका छन्।

प्रचण्डले आइतबार वैद्यकै निवास टोखा पुगेर उनकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

पूर्वप्रधानमन्त्री प्रचण्डले वैद्यकाे स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएकोप्रति खुशी व्यक्त गरे। साथै उनले वैद्यकाे पूर्ण स्वास्थ्य लाभको कामना गरे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ