काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् ।
मंगलबार बेलुका बाथरुममा लडेर घाइते भएकाे उनको सचिवालयले जनाएको छ ।
राति नै अस्पताल गएर चेकजाँच गरेर आएको र अहिले स्थिति सामान्य रहेकाे सचिवालयले जनाएकाे छ ।
टिप्पणीहरू: