शुक्रबार, २३ जेठ २०८२

प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेट


काठमाडाैँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेट भएकाे छ।

प्रचण्ड र नेपालबीच साेमबार दिउँसाे सिंहदरबारमा भेट भएकाे हाे। भेटमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एसका नेता प्रमेश हमाल सहभागी थिए।

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजनीनामा दिनुपर्ने माग राखेर संसद‍् बैठक अवरुद्ध पार्दै आइरहेका अवस्थामा उनीहरूबीच भेट भएकाे हाे। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ