बिहिबार, २८ चैत २०८१

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीकाे भिड


काठमाडौं । महाशिवरात्रि पर्वकाे अवसरमा आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो ।

पशुपतिनाथमा विहानैदेखि भक्तजनको भिड लागेको छ । पशुपति विकास काेषले दर्शनार्थीलाई सजिलाे हाेस् भनेर लाइनकाे व्यवस्था गरेकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ