फाइल तस्बिर
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्ष दलका सांसदले विरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
विपक्षी दलले विरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।
टिप्पणीहरू: