सोमबार, ०८ पुस २०८१

पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति


काठमाडौ, २५ कार्तिक । काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद पाएको जानकारी दिए।

मानव तस्करीमा मुछिएपछि अधिकारीलाई आइतबार प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो। विवादमा मुछिएपछि मन्त्री अधिकारीले पदबाट राजीनामा दिएका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ