- असार ०६, २०८०
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बाेलाएका छन्।
सोमबार साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
बैठकमा माघ १८ गतेदेखि सुरु हुने संघीय संसदकाे हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयक, सरकारका काम कारबाहीलगायतका विषयमा छलफल हुने बताइएको छ।
टिप्पणीहरू: