काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिसन्चो भएको छ ।
प्रधानमन्त्रीलाई बिसन्चो भएपछि अत्यावश्यक बाहेकका काम रद्द गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीलाई सामान्य ज्वरो आएको र अहिले प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेको सचिवालयले जनाएको छ ।
टिप्पणीहरू: