- असार ०६, २०८०
कास्की, २० कार्तिक । सहकारी ठगी, संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा रास्वपाका कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएको छ ।
प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेका प्रदर्शनकारीलाई अश्रुग्यास प्रहार गरेको थियो । सोही क्रममा प्रहरीले ७ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउनले दिन बिहानैदेखि रास्वपाका कार्यकर्ताहरूले सडकमा प्रदर्शन थालेका थिए ।
टिप्पणीहरू: