आइतबार, ३१ साउन २०८३

राेल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु


रोल्पा । लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोमा परी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो ।  
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ