- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरुलाई एक पटक आफैंले पहिला लेखेको सम्पादकीय पढ्न सुझाब दिएका छन् ।
आइतबार सम्पादकहरुसँग भेटघाट कार्यक्रममा सहभागी ओलीले संसद विघटनका सम्दर्भमा पुराना सम्पादकीय पढ्न आग्रह गरेका हुन् । आफुले संसद विघटन गरेर निर्वाचनको मिति घोषणा गर्दा मुलुकमा प्रतिगमन भो भन्दै समाचार लेखेको भन्दै उनले अहिलेको संसद विघटनलाई सम्पादकहरुले स्वीकारेको आरोप लगाए ।
सुशीला कार्की नेतृत्वको सरकारले कुनै हालतमा चुनाव गर्न नसक्ने ठोकुवा गरे ।
टिप्पणीहरू: