शुक्रबार, १५ फागुन २०८२

ओलीले गराए मनाेनयन दर्ता


काठमाडौं । एमालेको एघाराैं महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् ।

नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष केपी शर्मा ओलीले मनाेनयन दर्ता गराएका हुन् ।

उनले तेस्राे पटक अध्यक्षमा प्रतिस्पर्धामा गर्न लागेका हुन् ।

ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित मैदानमा उत्रिएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ