बिहिबार, ३१ वैशाख २०८३

प्रतिनिधिसभा सचिवको शपथ


काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद तथा गोपनीयताको शपथ  गराएका छन् ।
 
संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा सभामुख अर्यालले नवनियुक्त  उनलाईए शपथ गराएका थिए ।
 
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा श्री अधिकारीलाई बुधबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन् । सचिव अधिकारीले आजैदेखि कार्यभार पनि सम्हालेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ