बुधबार, २८ माघ २०८२

टी२० विश्वकप खेल हेर्न मुम्बईमा जम्मा भएका नेपाली (फाेटाेफिचर)


काठमाडाैं । आईसीसी पुरुष टी२० विश्वकप अन्तरगत इंग्ल्यान्ड र नेपालबीचकाे खेल अहिले जारी छ ।

 खेल हेर्ने नेपालको राष्ट्रिय झण्डासहित मुम्बईमा नेपाली स्टेडियम पुगेका छन् ।

ग्रुप सीमा रहेको नेपालले इंग्ल्यान्डसँग खेलेर विश्वकपको यात्रा सुरु गर्नलागेको हो। 

 पहिलोपटक इंग्ल्यान्डसँग नेपालले खेल्न लागेको हो। नेपालले समूह चरणका आफ्ना सबै खेल वानखेडे स्टेडियममा नै खेल्नेछ। ग्रुप सीमा इंग्ल्यान्डसहित नेपालले वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ