बिहिबार, ३० असोज २०८२

सानेपामा कांग्रेसको केन्द्रीय समिति बैठक जारी


काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिकाे बैठक बसिरहेकाे छ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सानेपास्थित  पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेकाे हाे।

२८ गतेदेखि सुरु भएको बैठकमा आजदेखि एजेन्डामा छलफल हुनेछ। यसैगरी बैठकमा १५औँ महाधिवेधनको तयारीका बारेमा छलफल हुनेछ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ