आइतबार, ०२ कात्तिक २०८२

सेनाकाे सुरक्षामा हुँदा २७ गतेसम्म मेराे माेबाइल सिज गरिएकाे थियाे : ओली


काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनकाे क्रममा सेनाकाे हेलिकाेप्टर चढेर बालुवाटार छाडेपछि तीन दिनसम्म आफ्नाे माेबाइल सिज गराएकाे बताएका छन् ।

आइतबार सम्पादकहरुसँग कुराकानी गर्दै ओलीले प्रधानमन्त्रीको सपथग्रहण अगाडिसम्म आफूले मोबाइल चलाउन नपाएको बताए ।

'पदबाट राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ । यसलाई तपाईंहरु जेसुकै संज्ञा दिन सक्नुहुन्छ, म सेनाको सुरक्षामा थिएँ । प्रधानमन्त्रीको समथग्रहण अगाडिसम्म मेरो मोबाइल सिज गरिएको थिया । त्यसैले म २७ गते बेलुकासम्म म कन्ट्याक्टमा रहिनँ ।’ उनले भने ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ