बिहिबार, २१ साउन २०८३

पहिराे खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध


काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । सिमलतालनजिकै पहिरो खस्दा आवागमन दुईतर्फी अवरुद्ध भएको छ । 

सडक डिभिजन कार्यालय भरतपुरले उपकरण पहिरो हटाउने कार्यमा परिचालन गरिसकेको बताएको छ ।

सडक आवागमन पूर्णरूपमा सञ्चालनमा आउन केही समय लाग्ने कार्यालयले बताएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ