- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडाैँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएकाे छ।
आइतबार ललितपुरको च्यासलस्थित एक घरमा दुई नेताबीच आधा घण्टा भेटवार्ता भएकाे हाे।
भेटमा उनीहरूबीच राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालेमेल गर्ने विषयमा छलफल भएको बताइएको छ।
यसका साथै दुई नेताले सरकारले चुनावको वातावरण बनाउन नसकेको निष्कर्ष निकालेको बुझिएकाे छ।
टिप्पणीहरू: