- असार ०७, २०८०
काठमाडाैं । सञ्चारकर्मी एवं चलचित्र प्राविधिक मनाेज केसीलाई पुत्र शाेक परेकाे छ ।
केसीका छाेरा सगुन केसीकाे अल्पायुमै निधन भएकाे परिवारका सदस्यले जानकारी दिएका छन् ।
दुवईमा काम गर्दै आएका सगुनकाे दुबईमै उपचारकाे क्रममा निधन भएकाे थियाे । कानुनी प्रकृया पुरा गरेर उनकाे शब नेपाल ल्याइएकाे छ भने । शनिवार पशुपति आर्यघाटमा दाहासंस्कार गरिने भएकाे छ ।
टिप्पणीहरू: