- असार ०७, २०८०
काठमाडाैँ। बाजुराको बुढीगंगा नगरपालिका–६ मा रहेकाे बाम्का बजारमा भीषण आगलागी भएको छ।
शुक्रबार दिउँसो बाम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट आगलागी भएको हाे।
आगलागीबाट १६ भन्दा बढी पसल जलेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ।
स्थानीय बासिन्दा, नेपाल प्रहरीलगायतकाे सक्रियतामा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेकाे छ।
टिप्पणीहरू: