काठमाडाैँ। नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरू भएकाे छ।
बैठक दलकाे कार्यालय सिंहदरबारमा केहीबेरअघि सुरू भएको हाे।
बैठकमा संसदमा प्रस्तुत भएकाे आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा सासामयिक विषयमा छलफल हुने बताइएकाे छ।
टिप्पणीहरू: