- असार ०६, २०८०
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदानपछि फोटो सेसनमा व्यस्त छन्।
पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि भएकाे मतदानस्थलमा अध्यक्ष ओली फोटो सेसनमा व्यस्त देखिएका हुन्।

पार्टीका नेता–कार्यकर्ताहरुसँग बसेर फाेटाे खिचाइरहेका छन्। यसै क्रममा गायिका ज्योति मगरसँग पनि ओलीले फाेटाे खिचाएका छन्।




टिप्पणीहरू: