सोमबार, ०५ साउन २०८२

काठमाडौँ महानगरकाे बजेट सार्वजनिक हुँदै (लाइभ)


काठमाडौँ। काठमाडौँ महानगरपालिकाकाे १७ औँ नगरसभा अधिवेशन सुरू भएकाे छ।

राष्ट्रिय सभागृहमा केहीबेरअघि आगमी आर्थिक वर्ष २०८२/०८३ काे बजेट सार्वजनिक गर्न नगरसभा अधिवेशन सुरू भएकाे हाे।

काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) र बजेट उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ