- असार ०७, २०८०
काठमाडाैं, ५ पुस । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छानबिन गर्ने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले प्रक्रिया पूरा नगरी पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पास गरेको भन्दै उनीमाथि छानबिन गर्ने महानगरले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो ।
महानगरले आइतबार छानबिन समिति बनाएर उनीमाथि छानबिन गर्ने जनाएको हो ।
टावरले १२ तले भवन बनाउनु पर्नेमा गुरागाईले १९ तलाकाे अनुमति दएकाे भन्दै उनी माथी छानबिन गर्ने कामनपाले जनाएकाे छ ।
टिप्पणीहरू: