शनिबार, २४ जेठ २०८२

राति पहिराे जाँदा कान्तिलोकपथ अवरुद्ध


बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ। 
    
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ 

आज बिहान ३ः०० बजे पहिरो खसेको हो। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ