शनिबार, ०६ वैशाख २०८२

कांग्रेस सभापति देउवाकाे भारत भ्रमण रद्द


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे भारत भ्रमण रद्द भएको छ ।

इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन आज बिहीबार भारत जाने कार्यक्रम तय भए पनि अन्तिम समयमा आएर रद्द भएको छ ।

भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने देखेपछि देउवाले भ्रमणकाे कार्यक्रम स्थगित गरेकाे बताइएकाे छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ