- असार ०६, २०८०
काठमाडाैँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि भारत जाने भएका छन्।
उत्तरप्रदेशकाे प्रयागराजमा आयोजित 'कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी' कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जान लागेका हुन् ।
शुक्रबार र शनिबार चल्ने उक्त कार्यक्रममा देउवासहित विभिन्न देशका १९ जना वक्ता सहभागी हुनेछन्।
टिप्पणीहरू: