शनिबार, ०५ वैशाख २०८३

रास्वपाकाे सचेतकमा कबिन्द्र बुर्लाकाेटी मनाेनित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य सचेतकमा महामन्त्री समेत रहेका कबिन्द्र बुर्लाकोटी मनोनित भएका छन् ।

संसदीय दलको बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ