मङ्गलबार, १० चैत २०८२

पत्रकार दिनेश सिटौलाको स्वास्थ्य स्थिति गम्भीर


काठमाडौँ। चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष दिने सिटौलाको स्वास्थ्य स्थिति गम्भीर भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेको चुनावी प्रचार प्रसारका क्रममा हिँडेका सिटौला शुक्रबार बिहान अछाममा बेहोस् भएर ढलेका थिए।

सेनाको हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएका सिटौलाको अहिले ग्रान्डी अस्पतालमा उपचार जारी रहेको छ।

आइसियुमा राखेर उपचार गरिएको सिटौलाको स्वस्थ्य स्थिति गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। सामाजिक सञ्जालमा उनको स्वास्थ्यस्थितिबारे वास्तविक जानकारी अस्पतालले दिनुपर्ने आवाज उठिरहेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ