बिहिबार, २५ भदौ २०८३

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् पदबाट राजीनामा


काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका संचार संयोजक कमल चौलागाईंले जानकारी दिए ।

मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता कस्नुपर्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

मन्त्री यादवले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गरेर सरकार आफैंले उद्याेग चलाउनु पर्ने बताएकी थिइन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ