बुधबार, १४ असोज २०८३

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट


काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन्।

​नेपालका लागि आफ्नो राजदूत कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्रीुँग भेट गरेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ