शुक्रबार, ०५ वैशाख २०८२

इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ


काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् ।

आत्महत्या दुरुत्साहनमा किटानी जाहेरीका आधारमा इन्स्पेक्टर जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए।

पक्राउ परेका इन्स्पेक्टर २३ नम्बर गण तनहुँमा कार्यरत छन् । मृतक सन्तोषीका परिवारले सोमबार जोशीविरुद्ध उजुरी दिएका थिए । महतले

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ