शनिबार, १० साउन २०८२

अघिल्लाे दिन सदस्यता नवीकरण गरेकाे जानकारी गराएँ, भाेलिपल्ट राेकिएकाे थाहा पाएँ: भण्डारी


काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नाे पार्टी सदस्यता नवीकरणबारे प्रधानमन्त्री एव‌ं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय कमिटी बैठककाे अघिल्लाे दिन जानकारी गराएकाे बताएकी छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा आफ्नाे जिम्मेवारीकाे विषयमा पनि पटक पटक कुरा भएकाे जानकारी गराइन्।

'मैले अघिल्लाे दिन सदस्यता नवीकरणर गरेकाे जानकारी गराएँ, भाेलिपल्ट राेकिएकाे कुरा विज्ञप्तिमार्फत थाहा पाएँ', उनले भनिन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ